सभामुख–प्रमुख सचेतक छलफल
संसद्को अवरोध हटाउन सभामुख घिमिरेको पहल
आइतबार, १५ असार २०८२, १३ : १२
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ।
- छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका प्रमुख सचेतकहरू सहभागी छन्।
- विमानस्थलमा भिजिट भिसा सेटिङको छानबिनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि अवरोध गरेका छन्।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन ५ दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै प्रतिपक्षी दुई दलले प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण