तस्बिरमा ६७ औँ संसद् दिवस (तस्बिरहरू)
सोमबार, १६ असार २०८२, १३ : ०७
सारांश
- आज असार १६ गते संसद् दिवस, २०८२ विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
- सभामुख देवराज घिमिरेले आजको दिन लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको स्मरण गर्ने दिन भएको बताए।
- पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको सम्झनामा यो दिवस मनाइन्छ।
काठमाडौँ । आज संसद् दिवस, २०८२ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पहिलो निर्वाचित प्रतिनिधिसभाको बैठक बसेको स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद् दिवस मनाइन्छ ।
आज लोकतन्त्र, संविधानवाद, जनताको अधिकार तथा जनताप्रति जनप्रतिनिधिको उत्तरदायित्वको स्मरण गर्ने दिन पनि भएको सभामुख देवराज घिमिरेको भनाइ छ । हेरौँ कार्यक्रमका केही तस्बिर :



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण