गौशालाबाट पेस्तोल सहित दुई जना पक्राउ
सोमबार, १६ असार २०८२, १७ : ०३
सारांश
- काठमाडौंको गौशालाबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम छन्।
- प्रहरीले उनीहरुको साथबाट पेस्तोल, म्यागजिन र वाकिटकी बरामद गरेको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँको गौशालाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी घर भएका सुरेशकुमार राम र दिनेशकुमार राम छन् ।
आरोपीहरूको साथबाट एकथान पेस्तोल, दुई थान म्यागजिन र एकथान वाकिटकी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनीहरू दाजुभाइ हुन् । उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण