अल नासारसँग खेल्दै नेपालको एपीएफ क्लब
बिहीबार, १९ असार २०८२, १४ : १३
सारांश
- एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी क्लब अल नासरसँग खेल्ने भयो।
- एएफसीले समूह विभाजन गर्दा एपिएफ समूह 'बी' मा पर्यो।
- समूह 'बी' मा उज्बेकिस्तान, थाइल्याण्ड र साउदी अरबका क्लबहरू छन्।
काठमाडौँ । नेपालको लिग च्याम्पियन क्लब एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी अवरको क्लब अल नासरसँग खेल्नै भएको छ । एएफसीले बिहीबार समूह विभाजनमा गर्दा एपीएफ समूह ‘बी’ मा पर्दै अल नासरसँग खेल्ने भएको हो ।
यो समूहमा उज्बेकिस्तानको पिएफसी नासाफ, थाइल्यान्डको कलेज अफ एसियन स्कलर र साउदी अरबको अल–नासार छन् ।
समूह ‘बी’ को खेल उज्बेकिस्तानमा हुनेछ । प्रतियोगितामा वरीयतामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । १९ टोलीलाई ५ समूहमा विभाजन गरिएको छ। ४ समूहमा ४–४ टोली छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण