उदयपुर । उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशाला खैलमैदानमा बिहीबार भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ महिला टिमले सङ्कटा क्लब काठमाडाैँविरुद्ध जित निकाल्दै एपिएफ फाइनलमा प्रवेश गरेको छ । आज भएको छैटौँ दिनको खेलमा...