संसद् बैठक
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध (तस्बिरहरु)
सोमबार, २३ असार २०८२, १४ : ०४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिनिधिसभामा विरोध जनाएका छन्।
- सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ सांसदहरूले विरोध गरे।
- दुवै पार्टीका सांसदहरूले विरोध जनाएपछि बैठक अवरुद्ध भयो।
काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
_b8oA9Ul81I.jpg)
_mgYtprQ6mZ.jpg)
_FZMAf4TqvX.jpg)
_GcME1smoah.jpg)
_UVYZLEhpSF.jpg)
_xtlydK45oB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण