रसुवा बाढी अपडेट : रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति
मङ्गलबार, २४ असार २०८२, ०८ : १०
सारांश
- रसुवागढीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुर्याएको छ।
- बाढीले गोसाईंकुण्ड गाउँपालिका-२ मा रहेको चार्जिङ स्टेसनमा क्षति पुर्यायो, जहाँ ७-८ वटा गाडी बगाए।
- भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले क्षति पुर्याएको छ।
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।
चीनमा परेको वर्षाको कारण आएको बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको ईभी गाडीको चार्जिङ स्टेसनमा पनि क्षति पुगेको छ । चार्टिङ स्टेसनमा राखिएका ७–८ वटा गाडीहरू बाढीले बगाएको छ । त्यस्तै भन्सार कार्यालय रसुवाको यार्डमा पनि बाढीले क्षति गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण