रसुवा बाढीपछि आकस्मिक बैठक आह्वान
मङ्गलबार, २४ असार २०८२, ११ : ३२
सारांश
- सरकारले रसुवामा आएको बाढीको कारण आकस्मिक बैठक बोलाएको छ।
- बैठक गृह मन्त्रालयमा मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
- चीनबाट आएको बाढीले टिमुरे क्षेत्रमा क्षति पुर्याएको छ, हिमताल फुटेको आशंका छ।
काठमाडौँ । सरकारले रसुवामा आकस्मिक बाढी आएसँगै आकस्मिक बैठक बोलाएको छ ।
केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो ।
बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको प्राधिकरणले जनाएको छ।
चीनबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा व्यापक जनधनको क्षति भएको छ । उक्त बाढी हिमताल फुटेर आएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण