सरकारलाई जवाफदेही र गम्भीर बन्न आग्रह
बुधबार, २५ असार २०८२, १० : ००
काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा मंगलबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएकोप्रति दुःख व्यक्त गर्दै कम्युनिस्ट समाजवादी पार्टी, नेपालले सरकारलाई जवाफदेही र गम्भीर बन्न आग्रह गरेको छ।
सो पार्टीद्वारा जारी एक प्रेस विज्ञप्तिमा बाढीमा परी नागरिकको मृत्यु र बेपत्ता भएको, सयौं सवारीसाधन तथा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको भएको उल्लेख छ।
पार्टी संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’द्वारा जारी विज्ञप्तिमा पीडितहरूको तत्काल उद्धार, राहत र दीर्घकालीन समाधानमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण