काठमाडौं । वामपन्थी नेता हरिकृष्ण गजुरेलको नेतृत्वमा कम्युनिष्ट समाजवादी पार्टी नेपाल गठन गरिएको छ। शनिबार गजुरेललाई संयोजक चयन गरेर ५१ सदस्यीय केन्द्रिय समिति निर्माण भएको जानकारी गराइएको हो । पार्टीका...