बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गुठी संस्थानमा खुल्यो जागिर, कुन पदमा कति जनशक्ति माग ? (सूचनासहित)

शुक्रबार, २७ असार २०८२, ०८ : २०
शुक्रबार, २७ असार २०८२

सारांश

  • गुठी संस्थानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
  • उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृतलगायत पदमा आवेदन खुलाइएको छ।
  • इच्छुक उम्मेदवारले ७ दिनभित्र आवेदन दिन सक्नेछन्।

काठमाडौँ । गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । शुक्रबार प्रकाशित सूचनाअनुसार उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग भएको हो । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । 

कुन पदमा कति जनशक्ति माग ? सूचना हेर्नुहोस्ः
ddd

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप