सेयर बजार
२८०० अंक छुनबाट चुक्यो बजार
आइतबार, २९ असार २०८२, ११ : १८
सारांश
- मौद्रिक नीतिका कारण बढेको सेयर बजार परिसूचक २८०० को विन्दुमा पुग्न सकेन।
- ओपनिङ सेसनमा बढे पनि परिसूचक घटेर २७७० को हाराहारीमा पुग्यो।
- नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले बजारलाई सर्किट लेभलमा पुर्याउने अपेक्षा थियो।
काठमाडौँ । मौद्रिक नीतिका कारण बढेको सेयर बजार परिसूचक २८०० को विन्दुमा पुग्न असफल देखिएको छ । ओपनिङ सेसनमै ३५ अंकले बजेको २७९८.७५ अंकमा पुगेर फेरि घट्न सुरु भएको हो ।
अहिले बजार परिसूचक सो विन्दुबाट घटेर २७७० को हाराहारीमा आइपुगेको छ । यद्यपि अघिल्लो कारोबार दिनभन्दा परिसूचक बढेरै कारोबार भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको मौद्रिक नीतिले विस्तारकारी व्यवस्था अवलम्बन गरिएको थियो । यसले बजारलाई पहिलो वेभमै सर्किट लेभलमा पुर्याउजे अपेक्षा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण