संसद् बैठक
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
आइतबार, २९ असार २०८२, १३ : २६
सारांश
- प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाएका छन्।
- सभामुख देवराज घिमिरेले सभा सुरु गरेपछि उनीहरूले विरोध जनाए।
- सभामुखले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिएका छन्।
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरिरहेका छन् ।
अहिले सभामुख घिमिरेले रास्वपा सांसद सुमना श्रेष्ठलाई बोल्न दिइरहेका छन् । उनी अहिले बोलिरहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण