एक वर्षमा बालेनले निवारण गरे ४८ विवाद
आइतबार, २९ असार २०८२, १५ : ४४
सारांश
- काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा देखिएका विवादहरु समाधान भएका छन्।
- मेयर बालेन्द्र शाहको इजलासमा आएका १३५ मध्ये ४८ वटा विवाद समाधान गरियो।
- न्यायिक समितिमा पेश भएका २८१ मध्ये ७७ वटा विवाद मिलापत्रबाट टुङ्ग्याइयो।
काठमाडौं । काठमाडौँ महानगरपालिकामा चालु आर्थिक वर्ष २०८१/०८२ मा आएको विभिन्न विवादहरु निरुपण भएको छ ।
महानगरका मेयर बालेन्द्र शाह(बालेन)को इजलासमा आएको १३५ वटा विवाद मध्ये ४८ वटा निरुपण भएका छन् ।
यस्तै न्यायीक समितिको इजलासमा पेश भएको २८१ वटा विवादमध्ये ७७ वटाको मिलापत्र प्रमाणित भएको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृतको इजलासमा १० वटा विवाद आएको ३ वटा विवाद निरुपण भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण