काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि भन्दै बग्रेल्ती भेटघाट भइरहेका छन् । ती भेटघाटका उपलब्धि भने देखिएका छैनन् । गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति...