खेलकुद
साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाललाई ५–० गोलकाे अग्रता
मङ्गलबार, ३१ असार २०८२, २१ : २९
काठमाडौँ । साफ महिला यू–२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा नेपालले ५–० गोलको अग्रता लिएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार जारी नेपालले पहिलो हाफमा फराकिलो अग्रता लिएको छ । नेपालका लागि मिना देउवा र पूर्णिमा राईले समान २ गोल गरिन् । नेपालका लागि समीक्षा मगरले एक गोल गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण