बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबिचको एकता घोषणासभा

शुक्रबार, ०२ साउन २०८२, १५ : ०९
शुक्रबार, ०२ साउन २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार ती दुई पार्टीबिच राजधानीमा एकता भएको हो । 

एकता घोषणासभामा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका नेता बामदेव गौतम लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो । 

हेर्नुहोस् घोषणासभाका तस्बिरहरू :

ghosana-sava (1)ghosana-sava (2)ghosana-sava (3)ghosana-sava (4)ghosana-sava (5)ghosana-sava (6)ghosana-sava (7)ghosana-sava (8)ghosana-sava (9)ghosana-sava (10)ghosana-sava (11)ghosana-sava (12)ghosana-sava (13)ghosana-sava (14)ghosana-sava (15)ghosana-sava (16)ghosana-sava (17)ghosana-sava (18)ghosana-sava (19)ghosana-sava (20)ghosana-sava (21)ghosana-sava (22)ghosana-sava (23)ghosana-sava (24)ghosana-sava (25)ghosana-sava (26)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप