क्यानलाई लगातार दोस्रो वर्ष डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
आइतबार, ०४ साउन २०८२, १४ : ४४
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको छ ।
सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक सम्मेलनमा क्यानलाई सो अवार्ड दिइएको हो ।
आईसीसीका अध्यक्ष जय शाहले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सो अवार्ड हस्तान्तरण गरे । क्यानले लगातार दोस्रो वर्ष यो अवार्ड हात पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण