फोटोफिचर
बीपी स्मृति दिवस : विचार गोष्ठीमा शीर्ष नेताहरू सहभागी (तस्बिरहरू)
मङ्गलबार, ०६ साउन २०८२, १० : ४२
सारांश
- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको उपस्थितिमा वीपी स्मृति स्वास्थ्य प्रतिष्ठानले विचार गोष्ठी आयोजना गर्यो।
- बसन्धारामा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम र फलफूल वितरण कार्यक्रम पनि सम्पन्न भयो।
- वीपी कोइरालाको योगदानको स्मरण गर्दै ४३ औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइयो।
काठमाडाैँ । ४३ औं बीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा बीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, बीपी स्मृति अस्पताल, बीपी कोइराला स्पोर्टस एकेडेमी तथा खेलकुद विभागले विचार गोष्ठीको आयोजना गरेको छ ।
गोष्ठीका साथै बसुन्धारामा आयोजित कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम तथा फलफूल वितरण समेत गरिएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_35SHEAj8Sz.jpg)
_lRhlgiWs6D.jpg)
_AIWqX94Bkl.jpg)
_KAgWpKAAGL.jpg)
_drcEWgnxpm.jpg)
_pcfggPI1CR.jpg)
_S7LhUborAg.jpg)
_gLMD8k8yOs.jpg)
_RPQNMYoTGq.jpg)
_pAqEL3Z5zd.jpg)
_vI5s8falzj.jpg)
_i00GZmV8xo.jpg)
_eYoZ8buR0E.jpg)
_UmqbntNDy4.jpg)
_v987XyVqr2.jpg)
_V1apAfZW1M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण