बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी
बुधबार, ०७ साउन २०८२, १२ : १३
सारांश
- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ।
- बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको छ।
- तराई मधेसमा खडेरीका कारण किसानलाई राहत दिने विषयमा छलफल हुँदैछ।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण