बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री जन्माउने थलो बनिरहेको तराई-मधेस

काठमाडौँ । फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तर अहिले माहोल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनजस्तो बनिरहेको छ । सबैजसो प्रमुख दलले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएका...