मूलपानीमा क्यानको बोर्ड बैठक, एनपीएलको आय व्यय सार्वजनिक गर्ने
बिहीबार, १५ साउन २०८२, १४ : ०९
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मूलपानीमा चलिरहेको छ।
- बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को आय-व्ययको जानकारी गराउने मुख्य एजेन्डा लिएको छ।
- टी-ट्वान्टी विश्वकप २०२६ को तयारी योजना र दोस्रो एनपीएलको तयारीबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक केन्द्रीय कार्यालय मूलपानीमा चलिरहेको छ । बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) को आय–व्ययको जानकारी गराउने मुख्य एजेन्डाको रूपमा लिएको छ ।
बैठकमा १२ एजेन्डा लिएको क्यानले एपीएलको आय–व्ययको जानकारी गराउने पनि योजना लिएको छ । टी–ट्वान्टी विश्वकप २०२६ को तयारी योजनामा पनि बैठकमा छलफल हुनेछ । बैठकमा दोस्रो संस्करणको एनपीएलको तयारीको विषयमा छलफल गर्ने पहिलो एजेन्डा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण