कोरियन क्लबविरुद्ध बार्सिलोनाको ७ गोल
बिहीबार, १५ साउन २०८२, १८ : ४७
काठमाडौँ । सिजनको दोस्रो मैत्रीपूर्ण खेलमा पनि बार्सिलोना विजयी भएको छ । दक्षिण कोरियाको सिओल वर्ल्ड कप स्टेडियममा नेपाली समयअनुसार बिहीबार साँझ सकिएको खेलमा बार्सिलोनाले त्यहीँको क्लब एफसी सिओलमाथि ७–३ को फराकिलो जित निकालेको हो ।
पहिलो हाफमा २–२ को बराबरी खेले पनि बार्सिलोनाले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो । उसका लागि लमिन यमल र फरान टोरेसले समान २/२ गोल गरे भने रोर्बट लेवन्डोस्की, आन्द्रेस क्रिस्टिन्सन र गाभीले एक/एक गोल गरे ।
बार्सिलोनाले यसअघि आइतबार भिसेल कोबेसँग खेलेको थियो । आजको खेलमा बार्सिलोनाले पहिलो रोजाइका सबैजसो खेलाडीलाई मौका दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण