सीजी मोबाइल्स्को ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल बजारमा
काठमाडौं । नेपाली बजारको प्रमुख मोबाइल वितरक मानिने सि. जी. मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ । यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको सीजीले जनाएको छ ।
सस्तो मानिएको ओरिअन १८१ डब्ल्यूमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य रू. १,१९९ तोकिएको छ ।
यसै गरी नयाँ ल्याइएको छ ओरिअन २४१डब्ल्यूमा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने रू. १,४९९ तोकिएको छ ।
यी फोन विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ । कम्पनीले यो नयाँ मोडलहरुमा १०० दिनको सटही नितिको सुविधा पनि ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण