फोटो फिचर
हिलाम्य काठमाडौँ, पैदल यात्रुलाई सास्ती (तस्बिरहरू)
मङ्गलबार, २० साउन २०८२, १६ : ३१
काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रका फुटपाथ र सडक बिग्रँदा समेत हालसम्म बन्न सकेका छैनन् ।
काठमाडौँ मल अगाडिको फुटपाथ बिग्रिएको महिनौँ हुँदासम्म पनि बन्न नसकेको हो । दैनिक हजारौँ मानिस ओहोरदोहोर गर्ने र नेपालकै प्रमुख अस्पताल मध्येको एक वीर अस्पताल अगाडिको फुटपाथ बिग्रिएको महिनौँ भइसक्दा पनि बनाउने सुरसार भने देखिएको छैन ।
सामान्य पानी पर्दाको समयमा यो फुटपाथ क्षेत्रमा ताल नै बन्ने गरेको छ । यसरी फुटपाथका साथै सडकहरू नबन्दा पैदल यात्रुहरूले भने सास्ती खेप्नुपरेको छ ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण