विदेशी लगानी भित्र्याउने विषयमा छलफल
काठमाडाैँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजनेस तथा डायस्पोरा समिती (सीएनआई) का सभापति तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणी पौडेलिबच मंगलबार महत्वपूर्ण छलफल भएको छ।
छलफलमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउन आवश्यक रणनीति,उत्पादनशील क्षेत्रहरू र प्रविधि स्थानन्तरणहरुमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।
पौडेलले पोर्चुगलमा रहेका नेपाली समुदायको समस्या समाधानमा नेपाली दूतावास सक्रिय रूपमा लागेको जानकारी दिए।
उनले नेपाली आप्रवासीहरूको हकहित र कल्याण सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरू सञ्चालनमा रहेको र पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धनका लागि प्रभावकारी योजना निर्माण भइरहेको बताए।
पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबिचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण