अपराध
कैलाली कारागारमा झडप, एकको मृत्यु, ५० जना घाइते
शनिबार, २४ साउन २०८२, ०८ : ३७
सारांश
- कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।
- झडपमा ५० जना घाइते भएका छन् र घाइतेहरूको उपचार भइरहेको छ।
- मृत्यु हुनेमा धनगढी-४ का भरत चौधरी रहेका छन्, घटना हिजो राति ११ बजे भएको हो।
धनगढी । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेका छन्। झडप हिजो राति ११ बजे भएको हो। घाइतेको उपचार भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण