फोटोफिचर
तस्बिरमा हेर्नुहोस् जनैपूर्णिमा
शनिबार, २४ साउन २०८२, १२ : ५२
सारांश
- आज श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाइयो।
- हिन्दु धर्मावलम्बीहरूले जलाशयमा स्नान गरी जनै र रक्षाबन्धन लगाए।
- काठमाडौं उपत्यकाका मन्दिरहरूमा ब्रम्हाणहरूबाट जनै र रक्षाबन्धन लगाइयो।
काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाडका रुपमा मनाइने गरिन्छ । आज देशभर यो पर्व मनाइएको छ ।
आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी जनै तथा रक्षाबन्धन लगाउने चलन छ ।
काठमाडौँ उपत्यका लगायतका मन्दिर परिसरहरुमा पनि आज ब्रम्हाणहरुबाट जनै तथा रक्षाबन्धन लगाइएको छ ।
हेर्नुहोस् तस्बिरहरु :
_fGbmTnr7Oq.jpg)
_w1pJxZilBl.jpg)
_SeYhXu7I8j.jpg)
_KmTZ4nfTaO.jpg)
_8qYqXeHf58.jpg)
_nIaoJ1cnpR.jpg)
_bmm8RvXtpC.jpg)
_RS1HzwXuAF.jpg)
_0zAovLDkUn.jpg)
_Cfdn5WBj5z.jpg)
_PHaAYGVcDW.jpg)
_lGJ06lyuAr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण