बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
३० तस्बिरमा हेर्नुहोस् वसन्तपुरको गाईजात्रा
गाईजात्रा

३० तस्बिरमा हेर्नुहोस् वसन्तपुरको गाईजात्रा

आइतबार, २५ साउन २०८२

काठमाडौँ । राजधानीको वसन्तपुरमा गाईजात्रा पर्व मनाइएको छ । आइतबार विशेष गरी काठमाडौँ उपत्यकामा, रङ्गिन झाँकी, व्यङ्ग्य, नाचगान र हास्यप्रद कार्यक्रमसहित गाईजात्रा पर्व मनाइँदै छ।

 भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो सांस्कृतिक पर्व आजको दिन विशेष रौनकमा हुन्छ।

गाईजात्राको दिन, एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा, गाई वा मानिसलाई गाईको रूपमा सजाएर नगर परिक्रमा गराउने परम्परा छ। 

gaijatra (22)gaijatra (23)gaijatra (24)gaijatra (25)gaijatra (26)gaijatra (27)gaijatra (28)gaijatra (29)gaijatra (30)

gaijatra (1)gaijatra (2)gaijatra (3)gaijatra (4)gaijatra (5)gaijatra (6)gaijatra (7)gaijatra (8)gaijatra (9)gaijatra (10)gaijatra (11)gaijatra (12)gaijatra (13)gaijatra (14)gaijatra (15)gaijatra (16)gaijatra (17)gaijatra (18)gaijatra (19)gaijatra (20)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया