पर्साको ठोरीमा खाल्डोमा डुबेर एकै परिवारका दुई जना बालकको मृत्यु
मङ्गलबार, २७ साउन २०८२, १४ : ३९
सारांश
- पर्साको ठोरी गाउँपालिकामा खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ।
- मृत्यु हुनेमा मनोज कठायतका ८ वर्षीय छोरा अंश र ४ वर्षीय आयंश रहेका छन्।
- विद्यालय जानुअघि नुहाउन गएका उनीहरुको डेढु खोलामा डुबेर मृत्यु भएको हो।
वीरगन्ज । पर्साको ठोरी गाउँपालिकामा खाल्डोमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ ।
गाउँपालिकाको वडा नम्बर– २ हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको डेढु खोलामा नुहाउन गएका थिए । खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण