अपडेट
बहादुर पक्षका सांसद पनि हेटौँडा पुगे, मुख्यमन्त्रीलाई विश्वासको मत दिने
मङ्गलबार, २७ साउन २०८२, १६ : ४१
हेटौँडा । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन आनाकानी गरिरहेको कांग्रेसको एक समूह अन्ततः हेटौँडा पुगेको छ ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको समूह भर्खरै काठमाडौँबाट हेटौँडा आइपुगेको हो । लामा समूहका १३ जनै सांसद केहीबेरअघि हेटौडा पुगेका हुन् । उनीहरू पुगेसँगै प्रदेश सभा बैठक बस्ने तयारी भएको छ । ४ बजे बस्ने भनिएको बैठक ढिलागरी सुरु हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण