गाेली प्रहार
सर्लाहीमा चल्यो गोली
शुक्रबार, ३० साउन २०८२, २१ : १३
सर्लाही । सर्लाहीमा गोली चलेको छ । शुक्रबर साँझ यहाँको हरिपुर्वा नगरपालिका वडा नम्बर ६ मा गोली चलेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
गोली प्रहारबाट एक जना घाइते भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए । थप विवरण भने आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण