काठमाडौँ । राजधानीको चोभारमा गोली चलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो। सोही कार्यालयका एसएसपी सन्तोष खड्काले गोली प्रहारबाट सुजन शाही घाइते भएको बताए । शाही केही...