धानखेतमा वृद्ध मृत अवस्थामा फेला
सोमबार, ०२ भदौ २०८२, १२ : १४
सारांश
- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एकजना वृद्ध मृत फेला परेका छन्।
- ६० वर्षीय मोहन डगौरा आइतबार साँझ देखतभुलीस्थित धानखेतमा मृत अवस्थामा फेला परेका हुन्।
- प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।
धनगढी । कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ कृष्णपुर नगरपालिका–३ बैबाहटोल बस्ने ६० वर्षीय मोहन डगौरा मृत फेला परेका हुन्।
डगौरा देखतभुली स्थित धानखेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सो घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण