प्रतिनिधिसभाले बनायो भदौ १५ गतेसम्मको क्यालेन्डर, कति दिन बस्छ बैठक ?
बुधबार, ०४ भदौ २०८२, १६ : ५२
सारांश
- प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले भदौ १५ गतेसम्मको पाक्षिक क्यालेन्डर तय गरेको छ।
- भदौ ५ र ६ गते मात्रै प्रतिनिधिसभा बैठक बस्नेछ।
- हरितालिका र ऋषिपञ्चमी परेकाले बैठक नबस्ने सहमति बनेको छ।
काठमाडौँ । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति बैठकले आगामी भदौ १५ गतेसम्मको पाक्षिक क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बुधबार प्रतिनिधिसभा बैठक अघि बसेको बैठकले पाक्षिक क्यालेन्डर तय गरेको हो ।
तय गरिएको क्यालेन्डर अनुसार भदौ १५ गतेसम्म प्रतिनिधिसभा बैठक २ दिन मात्रै बस्नेछ ।
भदौ ५ र ६ गते मात्रै बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ । हिन्दु महिलाहरूको चाड हरितालिका र श्रषिपञ्चमी पर्ने भएकाले बैठक नबस्ने सहमति बनेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण