सम्पर्क कार्यालय पुगिन् विद्या भण्डारी, तस्बिरहरू
बिहीबार, ०५ भदौ २०८२, १४ : १९
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको थापागाउँस्थित सम्पर्क कार्यालय पुगेकी छिन्।
- उनले बिहीबार उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
- यो कार्यालय 'मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति'को नाममा सञ्चालन हुनेछ।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौँको थापागाउँस्थित सम्पर्क कार्यालय पुगेकी छन् । उनले बिहीबार उक्त सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यालय ‘मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’को नाममा सञ्चालन हुनेछ।
एमालेको संस्थागत विरोधका बिच सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोहीअनुसार आफ्नो गतिविधिलाई तीव्र बनाउँदै लगेकी छन् ।
_GhfBP0S2VW.jpg)
_2lsz5KAZeY.jpg)
_JKtrZWoDSX.jpg)
_HcXyIkMLpq.jpg)
_llNV2NzEzF.jpg)
_ahTLu1uMzu.jpg)
_1WjnO4B8eU.jpg)
_3LoWhvEZBN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण