प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षीबिच भेटवार्ता
सोमबार, १६ भदौ २०८२, १२ : ०२
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्रीबीच भेटवार्ता भयो।
- भेटवार्ता चीनको थियाजिनमा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
- प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिन चीनमा छन्।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच भेटवार्ता भएको छ । चीनको थियाजिनमा प्रधानमन्त्रीद्वयको सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली हाल शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका छन् ।
पाँच दिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली शनिबार त्यसतर्फ गएका हुन् । त्यसक्रममा उच्चस्तरीय भेटवार्ता भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण