दीपेन्द्र दक्षिण अफ्रिकाको टी–ट्वान्टी लिगको अक्सनको लिस्टमा समावेश
सोमबार, १६ भदौ २०८२, १९ : ४३
काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी–ट्वान्टी लिगको अक्सन लिस्टमा समावेश भएका छन् ।
एसए टी–ट्वान्टी लिग सूचीमा समावेश गरेको हो । क्रिकेटर ऐरीलाई कुनै पनि टोलीले बोली लगाएमा ऐतिहासिक हुनेछ ।
टी–ट्वान्टी अलराउन्डर क्रिकेटरको लिस्टको दोस्रो स्थानमा रहेका उनलाई टिमले बोली लगाउने अनुमान गरिएको छ ।
एसए टी–ट्वान्टी लिगको अक्सन ९ सेप्टेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण