किसान आन्दोलनमा आउन बाध्य हुनु राष्ट्रिय लज्जाको विषय : नेता शर्मा
सोमबार, १६ भदौ २०८२, २१ : १२
काठमाडौँ । माओवादी नेता जनार्दन शर्माले उखु किसानसँगै दुग्ध किसानहरू पनि आफूले बेचेको दूधको मूल्य नपाएर आन्दोलनमा आउन बाध्य भएको विषय राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।
शर्माले सोमबार आफ्नो फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्,'बर्षातको बेला र दसैँको मुखमा किसानहरूलाई आन्दोलनमा आउन नपरी तत्काल दुग्ध किसानको भुक्तानी सुनिश्चित गर्न र किसानहरूको जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछु।'
उनले सरकारले किसानहरूको समस्यामा तत्काल ध्यान दिनुपर्ने र समयमै भुक्तानी गरी उनीहरूको दैनिकीमा सहजता ल्याउनुपर्ने जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण