वर्षा
जाजरकोटको नलगाड नदीमा जल सतह सतर्कता तह नाघ्यो
मङ्गलबार, १७ भदौ २०८२, ०१ : २९
सारांश
- जाजरकोटको नलगाडस्थित जल मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । जाजरकोट जिल्लाको नलगाड रौलाखेत जल मापन केन्द्रमा जल सतह सतर्कता तह नाघेको छ। मंगलबार बिहान १२ः ३० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले नदीको पानी सतर्कता तह पार गरेको जनाएको हो।
विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण