स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, तस्बिरहरू
मङ्गलबार, १७ भदौ २०८२, १४ : ३२
सारांश
- नेपाली क्रिकेट टोली आईसीसी टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया गएको थियो।
- टोलीले अस्ट्रेलियामा टप एण्ड टी-२० सिरिजसहित अभ्यास खेल खेल्यो।
- आज नेपाली टोली स्वदेश फर्किएको छ।
काठमाडौँ । आगामी आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलिया गएकी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।
नेपाली टोलीले अस्ट्रेलियामा टप एण्ड टी–२० सिरिजसहित अभ्यास खेल खेलेको थियो।
_xiCta08020.jpg)
_lc5oa4hjxZ.jpg)
_4K7PxHYeea.jpg)
_41CH140N4Y.jpg)
_GaFlgFsEko.jpg)
_Rz5JjNyuK0.jpg)
_xS0Apyyygp.jpg)
_YyU0RNZYHU.jpg)
_WWNnQjDSI9.jpg)
_BTV1sRrF7w.jpg)
_20a3QP9ew6.jpg)
_Fc5g9YDaAr.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण