समाचार
एकै दिन भूकम्पका दुई धक्का
मङ्गलबार, १७ भदौ २०८२, १५ : ४५
सारांश
- मंगलबार दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
- राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखामा पनि भूकम्प गएको छ।
काठमाडौँ । मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता ४.१ म्याग्निच्युड रहेको थियो ।
त्यसैगरी, आज बिहान ६ बजेर १५ मिनेट जाँदा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण