नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक'
बुधबार, १८ भदौ २०८२, ११ : ०३
सारांश
- नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी ह्याक भएको छ।
- इमेल ५ दिनदेखि सञ्चालनमा नआएको बोर्डले जनाएको छ।
- सेबोनले इमेलमा प्राविधिक समस्या आएको र समाधानको लागि काम भइरहेको बताएको छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी 'ह्याक' भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ ।
बोर्डले के कारणले इमेल आफ्नो नियन्त्रण बाहिर गयो भन्ने पत्ता अहिलेसम्म लाग्न नसकेको जनाएको छ ।
आधिकारिक इमेल आफ्नो नियन्त्रण बाहिर गएपछि सेबोनले बुधबार सूचना निकालेको छ। उसले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण