अपडेट
एमाले विधान महाधिवेशन : दोस्रो दिनकाे कार्यक्रम सुरु
शनिबार, २१ भदौ २०८२, ०९ : २५
सारांश
- एमालेको विधान महाधिवेशनको दोस्रो दिनका कार्यक्रमहरू सुरु भएका छन्।
- आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन पेस हुनेछन्।
- महाधिवेशनमा देशभरबाट २,३४१ जनाको सहभागिता रहेको छ।
काठमाडौँ । नेकपा एमालेको जारी विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनका कार्यक्रम सुरु भएका छन् ।
महाधिवेशनमा आज थप तीन प्रतिवेदन पेस हुने छन् । निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन आज पेस हुने बताइएको छ ।
_Rk9ucs90ta.jpg)
पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् । _SnhzTzECz4.jpg)
आज बिहान १० बजेसम्म प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने पार्टीको तयारी छ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
_orqMt1WxwC.jpg)
_jmOqf4XpuJ.jpg)
_B0L8mo1xBx.jpg)
_EWd7QGT3RO.jpg)
_6CGO5DQIda.jpg)
_k3yEuY10fr.jpg)
_cs27GBlbpi.jpg)
_l0yCq6EPv7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण