अरुणा र अनुजले ल्याए ‘टाढा नजाउ’
आइतबार, २२ भदौ २०८२, १० : ३४
सारांश
- अनुज लामाको स्वरमा रहेको नयाँ गीत 'टाढा नजाउ' सार्वजनिक भएको छ।
- गीतमा मायालुलाई सधैं नजिकै रहन आग्रह गरिएको छ।
- गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईँको अभिनय रहेको छ।
काठमाडौँ । अनुज लामाको स्वर रहेको नयाँ गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रहेको गीतमा निरोज लामाको एरेञ्ज छ ।
गीतमा आफूले माया गरेको मान्छेलाई सधैँ समीपमा रहन आग्रह गरिएको छ । गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईँको अभिनय छ ।
किरण चापागाईँको निर्देशन रहेको भिडियोमा पंकज महराको छायाङ्कन, धिरज अधिकारीको सम्पादन छ । भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण