नेपाललाई दुई कांस्य
आइतबार, २२ भदौ २०८२, २० : १६
सारांश
- नेपालले २३ औं एकेएफ यु-२२ कराते च्याम्पियनसिपमा २ कास्य पदक जित्यो।
- नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो।
- चीनमा भएको प्रतियोगितामा रेहान जावेद र मनीषाकुमारी बोहराले कास्य जिते।
काठमाडौँ । नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौल समूहमा कांस्य जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण