फोटोफिचर
विराटनगरमा पनि जेनजीको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २३ भदौ २०८२, १२ : ३७
सारांश
- कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी पुस्ताले प्रदर्शन गरेको छ।
- प्रदर्शनमा सयौँ युवाहरुको सहभागिता रहेको थियो ।
- सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा देशभर प्रदर्शन भएको हो।
विराटनगर । जेनजी पुस्ताले कोशी प्रदेशको राजधानी विराटनगरमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् ।
विराटनगरसँगै सो पुस्ताले काठमाडौँ, बुटवल, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।
_fRSDCT7max.jpg)
_orARSS6l5L.jpg)
_lgIC9GdO6z.jpg)
_Y5PvapIxEq.jpg)
_Qh7X2Oh0N6.jpg)
_76EAnDTKwZ.jpg)
_zkI1IQgSe3.jpg)
_RrsIUiuPbx.jpg)
_UthAAfESyz.jpg)
_MkFaqKSjWV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण