नेपाली कांग्रेस मकवानपुरको कार्यालय तोडफोड
मङ्गलबार, २४ भदौ २०८२, १२ : ३५
सारांश
- हेटौँडा उपमहानगरपालिका- २ मा कांग्रेस मकवानपुरको कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।
- प्रदर्शनकारीले पार्टी कार्यालयभित्र रहेका सामान निकालेर आगजनी समेत गरेका छन्।
हेटौँडा । हेटौँडा उपमहानगरपालिका– २ स्थित कांग्रेस मकवानपुरको कार्यालय प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले पार्टी कार्यालय भित्रको सामान निकालेर आगजनी समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण