अपडेट
राजधानीको बानेश्वरमा गोली चल्यो
मङ्गलबार, २४ भदौ २०८२, १२ : ५३
सारांश
- काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनका क्रममा मंगलबार गोली चल्यो।
- सोमबार प्रहरीले गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो।
- प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाउँदा एक जना घाइते भए।
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा राजधानीको बानेश्वरमा मंगलबार पनि गोली चलेको छ । उक्त स्थानमा प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो । सो क्रममा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी उपराष्ट्रपति भान्सलाई पुत्रलाभ, बने चौथो सन्तानको पिता
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण