फोटो
संसद् भवनअगाडि युवाले थाले सरसफाइ, तस्बिरहरू
बुधबार, २५ भदौ २०८२, ११ : ४५
सारांश
- नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरूको समूहले सरसफाइ थालेको छ।
- जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको स्थानमा युवाहरूले सरसफाइ गरेका हुन्।
- दुई दिनको प्रदर्शनमा संसद् भवनमा क्षति पुगेको थियो।
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार युवाहरुले सरसफाइ गरेका हुन् ।
दुई दिन भएको प्रदर्शनका क्रममा संसद् भवन नै आन्दोलनकारीले जलाएका छन् भने सडकमा डिजाइडरदेखि ट्राफिक आइल्याण्डसहितका संरचना भत्काइएको छ ।
यस्तै टायर बालिएर सडक निकै अस्तव्यस्त छ ।
_a137kbNy6S.jpg)
_GcbjrJcbYm.jpg)
_VcfdJuDEhV.jpg)
_UrbXRHXcTy.jpg)
_nNaKybXFaL.jpg)
_QUBtasUZLT.jpg)
_EIWl1IYhpM.jpg)
_zBIUslx1Xt.jpg)
_6nxuzgpa9o.jpg)
_vfv6qKYsOx.jpg)
_2bPOakzHxI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण